बैतडीका स्थानीय तहबाट विभेदकारी गाउँका नाम परिवर्तन अभियान सुरु
बैतडीका स्थानीय तहहरूले जातीय विभेद झल्काउने गाउँका नाम परिवर्तन गर्ने अभियान सुरु गरेका छन्। पाटन नगरपालिका–५ को डिम्यौडा टोललाई 'सिर्जना टोल' नामकरण गरिएको छ। यस अभियानले स्थानीय समुदायमा आत्मसम्मान बढाएको…
Maya Thapa
•
जुन ७, २०२६
