भक्तपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, छोरा घाइते
भक्तपुरको छालिङ्गमा घरायसी विवादका क्रममा श्रीमानले खुकुरी प्रहार गर्दा ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्माको मृत्यु भएको छ। घटनामा उनीहरुका आठ वर्षीय छोरा त्रिशल विश्वकर्मा पनि घाइते भएका छन्। प्रहरीले…
Maya Thapa
•
जुन ४, २०२६
