बेलायत र पोर्चुगल पठाइदिने प्रलोभनमा ठगी: धनुषा र बाराका व्यक्तिसहित चार जना पक्राउ
बेलायत र पोर्चुगल पठाइदिने प्रलोभनमा ठगी गरेको आरोपमा धनुषा र बारा घर भएका व्यक्तिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ।