अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्न ७० हजार डलर शुल्क प्रस्ताव
अमेरिकी आन्तरिक सुरक्षा विभागले F-1 भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई काम गर्न Optional Practical Training (OPT) कार्यक्रममा सहभागी हुन कम्तीमा ७० हजार अमेरिकी डलर शुल्क प्रस्ताव गरेको छ। यसले ठगी नियन्त्रण…