सुर्तीजन्य पदार्थ सेवन: वर्षेनी ३९ हजार नेपालीको ज्यान जोखिममा
नेपालमा वर्षेनी ३९ हजारभन्दा बढीको सुर्तीजन्य पदार्थ सेवनबाट मृत्यु हुने गरेको छ। यो संख्या विश्वभरि करिब ८० लाख पुग्छ। स्वास्थ्य मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी नीति र जनचेतनाको आवश्यकतामा जोड दिएको…
Sarita Pandey
•
मे ३१, २०२६
