भिटेनको युट्युबमा ३० लाख सब्सक्राइबर, लन्डनमा विशेष सेलेब्रेसन
नेपाली र्यापर भिटेनले युट्युबमा ३० लाख सब्सक्राइबर पुगेको अवसरमा लन्डनमा विशेष उत्सव मनाएका छन्। यो अवसरमा उनका फ्यानहरु पनि खुसी देखिन्थे।

General breaking news