मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

सम्पत्ति शुद्धीकरण
अर्थ / वाणिज्य

आयातित वस्तुको मूल्यमा खेलबाड: सम्पत्ति शुद्धीकरणको नयाँ तरिका

अन्तर्राष्ट्रिय व्यापारको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गर्ने प्रवृत्ति बढेको छ। नेपाल राष्ट्र बैंकको वित्तीय सूचना ईकाई (एफआईयू) को अध्ययनले गाडीका पार्टपुर्जा जस्ता वस्तुको मूल्यमा शंकास्पद खेलबाड हुने गरेको देखाएको छ।

4 months अघि • अर्थ / वाणिज्य • १५८
सामुदायिक वन भ्रष्टाचार
कर्णाली

सामुदायिक वनमा भ्रष्टाचार: तत्कालीन पदाधिकारीविरुद्ध मुद्दा दायर

4 months अघि • १७६
ट्रामाडोल क्याप्सुल बरामद
प्रविधि

२ लाख क्याप्सुल ट्रामाडोलसहित १३ पक्राउ, ७ लाख नगद र अन्य लागुऔषध बरामद

4 months अघि • १८७
NM Khabar
राजनीति

एमाले बैठकमा बादल–गोकुल नोकझोंक: ओलीविरुद्धको लडाइँ उत्कर्षमा

4 months अघि • १९४
शेखर कोइराला गगन थापा
राजनीति

गगन थापाले धम्की दिएपछि शेखर कोइरालाले पार्टीभित्रको निरंकुशता सार्वजनिक गरे

4 months अघि • २०१
सम्पत्ति विवरण भ्रष्टाचार
अर्थ / वाणिज्य

सम्पत्ति विवरण बुझाउनेको संख्या दश हजार नजिक, भ्रष्टाचारमा सय उजुरी

4 months अघि • २०५
रास्वपा चन्दा प्रकरण
राजनीति

रास्वपा वडा समितिले निर्माण व्यवसायीसँग तोकेरै माग्यो ३० हजार चन्दा

4 months अघि • २११
वन कर्मचारी पक्राउ
समाचार

कैलालीमा ट्याम्पो भीरमा खसालेको प्रकरण: १० वन कर्मचारी पक्राउ

4 months अघि • १९३
NM Khabar
अर्थ / वाणिज्य

अर्थमन्त्री वाग्ले: १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो मुलुक, जालो तोडिन्छ

4 months अघि • १७२
दीपक भट्ट मुद्दा
अर्थ / वाणिज्य

दीपक भट्टसहित ८६ जनाविरुद्ध अर्बौंको शंकास्पद कारोबारमा मुद्दा

4 months अघि • १९४