मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

दीपक भट्ट सम्पत्ति शुद्धीकरण
अर्थ / वाणिज्य

दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। भट्टमाथि हिमालयन रि इन्स्योरेन्सलगायतका कम्पनीको रकम दुरुपयोग…

4 months अघि • अर्थ / वाणिज्य • १७८
बजेट चुहावट छानबिन
अर्थ / वाणिज्य

बजेटमा चुहावटको आरोप: वर्षमान पुनद्वारा संसदीय छानबिन समितिको माग

4 months अघि • २१५
कोशी प्रदेश बेरुजु
अर्थतन्त्र

कोशी प्रदेशमा ५८ करोड बेरुजु: लेखा समितिले फाइलसहित सचिवहरूलाई बोलाउने

4 months अघि • २४७
वित्तीय अपराध मुद्दा
अर्थ / वाणिज्य

२७ अर्बको वित्तीय अपराध: ८६ जनाविरुद्ध चार अदालतमा मुद्दा दायर

4 months अघि • १९८
अध्ययन भिसा अनियमितता
राजनीति

वाल्मीकि विद्यापीठको सिफारिसमा गम्भीर अनियमितता: शिक्षा मन्त्रालयले गृहलाई छानबिनको आदेश

4 months अघि • १९१
नक्कली भुटानी शरणार्थी प्रकरण
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: ओली, आरजु लगायतलाई बयानमा झिकाउन निवेदन

4 months अघि • १८५
वैदेशिक रोजगारी ठगी
राजनीति

वैदेशिक रोजगारी ठगी प्रकरण: अमेरिका र क्रोएसिया पठाउने भन्दै ४० लाख ठगी गर्ने दुई पक्राउ

4 months अघि • १६८
अध्ययन भिसा अनियमितता
राजनीति

अध्ययन भिसा सिफारिसमा अनियमितता: शिक्षा मन्त्रालयले गृहलाई छानबिन गर्न लेख्यो पत्र

4 months अघि • २१२
ज्ञानेन्द्र शाही चुनौती
अर्थ / वाणिज्य

अर्थमन्त्रीलाई शाहीको चुनौती: हिम्मत छ भने एमसीसीको फाइल खोलौं

4 months अघि • २०९
सप्तरी भ्रष्टाचार मुद्दा
मधेश

सप्तरीको सरकारी परियोजनामा भ्रष्टाचार: पाँच जनाविरुद्ध अख्तियारको मुद्दा

4 months अघि • १८९