मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

राजश्व हिनामिना
अर्थ / वाणिज्य

आयातित सवारीमा २० प्रतिशत राजश्व हिनामिना: खुस्बु ओलीको लेखा समितिमा खुलासा

• राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले ५ हजारभन्दा बढी गाडी आयातमा २० प्रतिशतसम्म राजश्व हिनामिना भएको आरोप लगाएकी छन्। • ओलीका अनुसार, सवारीको सिट क्षमता परिवर्तन गरी र अमान्य सिटलाई…

5 months अघि • अर्थ / वाणिज्य • १८४
नवीन पौडेल ठगी प्रकरण
अर्थ / वाणिज्य

भूमि आयोगका पूर्वअध्यक्ष पौडेल सुनचाँदी ठगी प्रकरणमा मुछिए

5 months अघि • २००
नक्कली भुटानी शरणार्थी मुद्दा
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: काठमाडौं जिल्ला अदालतमा मुद्दा अन्तिम चरणमा

5 months अघि • २०६
अर्थमन्त्री कर हेरफेर
अर्थ / वाणिज्य

कर हेरफेर प्रकरणमा अर्थमन्त्रीको स्पष्टीकरण: ‘छपाई त्रुटि, लुकाएको होइन’

5 months अघि • १९२
सरकारी प्रतिरक्षा कमजोरी
अर्थ / वाणिज्य

सरकारी कमजोर प्रतिरक्षाले ५ वर्षमा गुमायो ५.५ अर्ब, महालेखाको प्रतिवेदनले औंल्यायो

5 months अघि • १८४
दरबार हत्याकाण्ड छानबिन
राजनीति

दरबार हत्याकाण्ड: राष्ट्रपति पौडेल छानबिनको घेरामा तानिए

5 months अघि • २७१
रवि लामिछाने संगठित अपराध
अर्थ / वाणिज्य

रवि लामिछानेमाथि संगठित अपराधको अभियोग खारेज, सहकारी ठगी मुद्दा कायम

5 months अघि • २२४