NM Khabar 17 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

९६५ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
अर्थ / वाणिज्य

डिडिसीका कर्मचारीले सित्तैमा उपभोग गर्दै आएको ७८ लाखको दूध र घिउ सुविधा रोकियो

घाटामा रहेको दुग्ध विकास संस्थान (डिडिसी) का कर्मचारीले वार्षिक ७८ लाख रुपैयाँ बराबरको दूध र घिउ सित्तैमा उपभोग गर्दै आएको खुलासा भएको छ। कृषि मन्त्री गीता चौधरीले यो सुविधा तत्काल…

2 months अघि अर्थ / वाणिज्य १७३
NM Khabar
राजनीति

सशस्त्र प्रहरी निरीक्षक अधिकारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

2 months अघि १२७
सरकारी साक्षी भ्रष्टाचार मुद्दा
राजनीति

सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा: ५० लाखको चेक सटहीमा सहयोगको आरोप

2 months अघि ११०
राज्यद्वारा नम्बरी जग्गा हडप
राजनीति

राज्यकै मिलेमतोमा १४ कठ्ठा जग्गा हडपियो: ४२ वर्षदेखि न्याय किन अनिश्चित?

2 months अघि १३१
NM Khabar
कर्णाली

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाही ५ लाखको चेक बाउन्स प्रकरणमा पक्राउ

2 months अघि ११७
NM Khabar
मधेश

२१ वर्षदेखि अलपत्र सरकारी ‘गर्ल्स होस्टेल’: आमाको पालामा शिलान्यास, छोरीको पालासम्म ताला

2 months अघि १०९
NM Khabar
अर्थ / वाणिज्य

ई–बिडिङ प्रकरण: पाण्डेको कालिका कन्स्ट्रक्सनले सिस्टम ह्याक गरी ७ करोड कममा बोलकबोल

2 months अघि ११८
ठेक्का प्रणाली ह्याक
प्रविधि

पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध ठेक्का प्रणाली ह्याक मुद्दा

2 months अघि १४८
रास्वपा सांसद ऐलानी जग्गा
राजनीति

रास्वपा सांसद धिमालको घर ऐलानीमा: डोजरको प्रश्न

2 months अघि १०५
NM Khabar
अर्थ / वाणिज्य

मञ्जुश्री सहकारीका अध्यक्ष घिमिरे १५ करोड ठगी आरोपमा पक्राउ

2 months अघि १२३