NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,०५० समाचारहरू

Arjun Basnetका समाचारहरू

प्रमुख प्रशासकीय अधिकृत घुस
मधेश

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ७२ हजार घुससहित पक्राउ

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले उनलाई नियन्त्रणमा लियो। यादव एक उपभोक्ता समितिका अध्यक्षसँग घुस…

3 months अघि मधेश १५२
एमाले नेतृत्व परिवर्तन
राजनीति

एमाले बैठकमा ४ उपाध्यक्षको प्रश्न: ओलीको नेतृत्वमा पार्टी रुपान्तरण सम्भव छ?

3 months अघि १५४
नेपालीको उद्धार
विश्व

दक्षिण-पूर्व एसियाका स्क्याम सेन्टरबाट ६८७ नेपालीको उद्धार

3 months अघि १४५
मधेश प्रदेश भ्रष्टाचार
अर्थतन्त्र

मधेशमा नीतिगत भ्रष्टाचार: उपभोक्ता समिति र कोटेसनमार्फत अर्बौंको लुट

3 months अघि १४७
NM Khabar
अर्थ / वाणिज्य

मोरङका क्रसर: अनुमति एउटा, काम अर्कै; २ बन्द, १ जरिवाना

3 months अघि १७३
शैक्षिक परामर्श व्यवसायी
अर्थ / वाणिज्य

शैक्षिक परामर्श व्यवसायी महासंघ विवादमा: सिन्डिकेटको आरोप, कारबाहीको माग

3 months अघि १४५
NM Khabar
अर्थ / वाणिज्य

सडक कार्यालय लहानद्वारा ५ रुग्ण ठेक्का तोडियो, कारबाही प्रक्रिया अघि बढ्यो

3 months अघि १६०
सम्पत्ति शुद्धीकरण मुद्दा
अर्थ / वाणिज्य

व्यवसायी भट्टसहित २९ जनाविरुद्ध २० अर्ब बिगो दाबीसहित मुद्दा चलाउन सिफारिस

3 months अघि १३९
NM Khabar
अर्थ / वाणिज्य

वैदेशिक रोजगारी ठगी: १ करोडभन्दा बढी ठग्ने ६ जना पक्राउ

3 months अघि १३६
नियोगमा अनियमितता
अर्थ / वाणिज्य

१ अर्ब ७ करोडको घर भाडादेखि श्रीलंकाको जग्गा प्रकरण: विदेशस्थित नियोगमा करोडौंको लुट

3 months अघि १५४