मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

ईभी गाडी भन्सार जाँचपास
अर्थ / वाणिज्य

रसुवागढी भन्सारका प्रमुखसहित ९ कर्मचारी ईभी प्रकरणमा जिम्मेवारीबाट हटाइयो

रसुवागढी भन्सारका प्रमुख अधिकृतसहित ९ कर्मचारी ईभी गाडीको शंकास्पद जाँचपास प्रकरणमा अर्थ मन्त्रालयद्वारा जिम्मेवारीबाट मुक्त भएका छन्। बजेटअघि कर दर हेरफेरको सूचना चुहाएर सयौँ ईभी गाडीको जाँचपास गराएको उजुरीमाथि छानबिन…

5 months अघि • अर्थ / वाणिज्य • १९३
कर हेरफेर आपत्ति
अर्थ / वाणिज्य

सरकारको कर हेरफेर: कांग्रेस नेता केसीद्वारा ‘निरंकुश प्रवृत्तिको द्योतक’ भन्दै कडा आपत्ति

5 months अघि • २०९
तुलसा अधिकारी थुनामा
अर्थ / वाणिज्य

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, करोडौंको सम्पत्ति शुद्धीकरणको आरोप

5 months अघि • १९९
कांग्रेस बारा सभापति निलम्बन
राजनीति

कांग्रेसले बारा सभापति यादवलाई निलम्बन गर्‍यो, ४ नेतालाई निर्देशन

5 months अघि • १९९
अध्ययन बिदा दुरुपयोग
राजनीति

अध्ययन बिदा दुरुपयोग: ४४ प्राध्यापकले ११ करोड फिर्ता गरे, कारबाहीको तयारी

5 months अघि • १७९
सरोज सिंह कुशवाहा भ्रष्टाचार
मधेश

पूर्वराज्यमन्त्री कुशवाहालाई ४ वर्ष जेल, ३८ लाख जरिवाना

5 months अघि • २७८
पाठक भ्रष्टाचार मुद्दा
राजनीति

पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा ‘हेर्न नमिल्ने’

5 months अघि • १९८
संसद् नियमावली भ्रष्टाचार
राजनीति

नियमावलीले सांसदलाई उन्मुक्ति दिन्छ? अदालतको फन्दाबाट जोगिने ‘सुरक्षा कवच’ विवादमा

5 months अघि • १८६
बिवाईडी सवारी साधन नियन्त्रण
अर्थ / वाणिज्य

बिवाईडीका सयौं विद्युतीय सवारी साधन नियन्त्रणमा: कागजात नमिल्दा सशस्त्र प्रहरीद्वारा बरामद

5 months अघि • २२१
Nmkhabar
राजनीति

ओलीको अडिग अडान: नेतृत्व छाड्ने प्रश्नमा प्रस्ट पारिन

5 months अघि • १९१