मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

सम्पत्ति छानबिन
राजनीति

पहिलोपटक सांसद र मन्त्री बन्नेको सम्पत्ति छानबिन नहुने प्रस्ताव

पहिलोपटक सांसद र मन्त्री बन्ने व्यक्तिहरूको सम्पत्ति छानबिन नहुने गरी कानुन संशोधनको प्रस्ताव गरिएको छ। यसले सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। पूर्व आयुक्त सूर्यनाथ उपाध्यायले यसले अकुत सम्पत्ति…

5 months अघि • राजनीति • २०१
गाडी नचलाएर तलब
कर्णाली

कालीकोट समन्वय समितिका चालक: गाडी नचलाउँदा पनि १३ लाख तलब भुक्तानी

5 months अघि • २३३
सहकारी बेथिति
अर्थ / वाणिज्य

सहकारी बेथिति: १४ कर्मचारीमाथि मन्त्रालयको कारबाही

5 months अघि • २१८
सरोजकुमार सिंह कुशवाहा भ्रष्टाचार
प्रदेश

भ्रष्टाचार मुद्दामा मधेश सांसद कुशवाहा दोषी: ४ वर्ष कैद, साढे ३८ लाख जरिवाना

5 months अघि • १९२
ईश्वरीप्रसाद गौतम मुद्दा
राजनीति

नक्कली साक्षी बसेका ईश्वरीप्रसाद गौतमविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

5 months अघि • १७८
Nmkhabar
राजनीति

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे भीम रावलको प्रश्न, जवाफ माग

5 months अघि • १९२
बिमा कम्पनी घोटाला
अर्थ / वाणिज्य

हिमालयन रिइन्स्योरेन्ससहितका बिमा कम्पनीमा अर्बौंको घोटाला: ४० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

5 months अघि • २११
सरोज कुमार सिंह भ्रष्टाचार
मधेश

मधेसका निलम्बित सांसद सिंहलाई ४ वर्ष १ महिना कैद, ३८ लाख जरिवाना

5 months अघि • १८२
व्यापारी अग्रवाल पक्राउ
अर्थ / वाणिज्य

३ करोडको सुनसहित व्यापारी अग्रवाल सुर्खेतबाट पक्राउ

5 months अघि • १८१