NM Khabar 16 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Laxmi Bhattarai
वरिष्ठ संवाददाता

Laxmi Bhattarai

विशेषज्ञता: संसद, सरकार, मन्त्रिपरिषद्

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

१,४५७ समाचारहरू

Laxmi Bhattaraiका समाचारहरू

लुम्बिनी प्रदेश मन्त्रालय
प्रदेश

लुम्बिनी प्रदेशमा मन्त्रालय घट्यो: १२ बाट ८ मा सीमित

लुम्बिनी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर ८ मन्त्रालयमा सीमित गरेको छ। युवा तथा खेलकुद, उद्योग-पर्यटन-यातायात, र ऊर्जा-जलस्रोत-सिँचाइ जस्ता मन्त्रालयहरूलाई अन्यमा गाभिएको वा समायोजन गरिएको छ। मन्त्रिपरिषद् बैठकले दुई वरिष्ठ कृषि…

2 months अघि प्रदेश १३८
राहदानी विभाग क्षमता
प्रविधि

राहदानी विभागको क्षमता बढ्यो, अत्यावश्यक परेमा मात्र आवेदन दिन अनुरोध

2 months अघि १४३
सुनसरी घटना छानबिन
मधेश

सुनसरी घटना छानबिन समितिमा प्रहरी निरीक्षक र उपरीक्षक थप

2 months अघि १३५
चिकित्सक आन्दोलन सहमति
राजनीति

सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

2 months अघि १२९
सुनसरी घटना
राजनीति

सुनसरी घटना नियन्त्रणमा लिन प्रधानमन्त्रीको निर्देशन, सुरक्षा निकायलाई उच्च सतर्कता

2 months अघि १४२
अव्यवस्थित तार व्यवस्थापन
प्रविधि

थापाथली आगलागी: मन्त्री श्रेष्ठद्वारा अव्यवस्थित तार तत्काल व्यवस्थापनको निर्देशन

2 months अघि १६०
निर्वाचन आयोग पूर्णता
प्रविधि

निर्वाचन आयोग पूर्ण, प्रमुख आयुक्तसहित २ आयुक्तको अनुमोदन

2 months अघि १५४
निर्वाचन आयुक्त कार्ययोजना
प्रविधि

प्रमुख निर्वाचन आयुक्तको कार्ययोजना: भाग नलिने दल खारेज, विदेशमा बस्नेलाई मतदानको अधिकार

2 months अघि १४३
सुनसरी घटना सर्वदलीय बैठक
मधेश

सुनसरी घटना: सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति चिन्ता

2 months अघि १३२