मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Nmkhabar डेस्क

Nmkhabar डेस्क

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

९,३३२ समाचारहरू

Nmkhabar डेस्कका समाचारहरू

मिटरब्याज लगानीकर्ता आन्दोलन
प्रदेश

मिटरब्याज लगानीकर्ता पनि आन्दोलित: पीडित संघर्ष समितिको ९ बुँदे सम्झौता खारेजको माग

जनकपुरमा मिटरब्याज पीडितहरूसँगै लगानीकर्ताहरू पनि आन्दोलित भएका छन्। लगानीकर्ताहरूले सरकार र पीडित संघर्ष समितिविच भएको ९ बुँदे सम्झौता खारेजको माग गरेका छन्। धनुषा जिल्ला प्रशासन कार्यालयमा लगानीकर्ताहरूले ज्ञापनपत्र बुझाएका छन्।

4 months अघि • प्रदेश • १८४
सुनसरी घटना सुरक्षा
मधेश

सुनसरी घटना: प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको जिम्मेवारी खोस्यो

4 months अघि • १८८
जनकपुर खाद्य अनुगमन
अर्थ / वाणिज्य

जनकपुरका होटल र पानी उद्योगमा सरकारी छापा: तीन व्यवसाय कारबाहीमा

4 months अघि • १६५
विराटनगर बजार बन्द
कोशी

सुनसरीको हिंसा विराटनगरसम्म: बजार बन्द गराउने प्रयास, प्रहरी सक्रिय

4 months अघि • १८२
सांसद स्वकीय सचिव
राजनीति

सांसदलाई निजी स्वकीय सचिव: सर्वोच्चको आदेशले राज्यकोषको दुरुपयोगमाथि प्रश्न

4 months अघि • २०३
नारायणी डेभलपमेन्ट बैंक कारबाही
अर्थ / वाणिज्य

नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकको कारबाही, सिइओ सचेत

4 months अघि • १९१
सुनसरी सिडिओ प्रहरी
प्रदेश

सुनसरीका सिडिओ र प्रहरी प्रमुख जिम्मेवारीबाट हट्ने

4 months अघि • १८४
सुनसरी घटना सुरक्षा छानबिन
कोशी

सुनसरी घटना: सुरक्षा अधिकारीमाथि छानबिनको माग गर्दै सांसद साहले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

4 months अघि • १९१
बालिका जबरजस्ती करणी मोरङ
प्रदेश

मोरङमा बालिकामाथि क्याफेमा जबरजस्ती करणी, पाँच जना पक्राउ

4 months अघि • १८६