मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sanjay Karki
संवाददाता

Sanjay Karki

विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

१,०३७ समाचारहरू

Sanjay Karkiका समाचारहरू

टर्किस एयरलाइन्स आगलागी
विश्व

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी, यात्रु सकुशल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएको छ। इस्तानबुलबाट आएको टीके७२६ कल साइनको विमान अवतरणका क्रममा पाङ्ग्रामा आगो देखिएको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यात्रुहरूलाई सकुशल उद्धार गरिएको…

5 months अघि • विश्व • २२७
NM Khabar
राजनीति

रास्वपाले १५ सदस्यको सदस्यता खारेज, बारा जिल्ला समिति विघटन

5 months अघि • २०२
NM Khabar
मधेश

सर्लाहीको गोडैतामा ४० वर्षीय पुरुषको सडेगलेको बेवारिसे शव फेला

5 months अघि • २०७
NM Khabar
कोशी

धरानमा छुरा प्रहारबाट युवकको मृत्यु, आक्रमणकारी फरार

5 months अघि • २४६
पशुपति ग्रिनेट भेटियो
समाचार

पशुपति राममन्दिर नजिकै ३ थान ग्रिनेट फेला, सेनालाई बुझाइयो

5 months अघि • २५९
लाइसेन्स निलम्बन
समाचार

ट्राफिक नियम उल्लंघन: ३१ जनाको सवारी लाइसेन्स निलम्बन सिफारिस

5 months अघि • २२३
NM Khabar
विश्व

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण: १२ जनाको मृत्यु, ५ घाइते

5 months अघि • ३५२
पाकिस्तान आत्मघाती हमला
विश्व

पाकिस्तानको खैबर पख्तुन्ख्वामा आत्मघाती हमला: १५ प्रहरीको मृत्यु

5 months अघि • २२२
NM Khabar
समाचार

पशुपतिनाथ मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला

5 months अघि • २१६