मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Sanjay Karki
संवाददाता

Sanjay Karki

विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

१,०३९ समाचारहरू

Sanjay Karkiका समाचारहरू

NM Khabar
समाचार

काठमाडौंमा बारम्बार ट्राफिक नियम मिच्ने ३१ चालकको लाइसेन्स निलम्बन

काठमाडौं उपत्यकामा ३१ सार्वजनिक सवारी चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको छ। मापसे, लापसे, लापरबाही, बढी भाडा असुली लगायतका कसुरमा पटक-पटक कारबाहीमा परेका यी चालकहरूमाथि ट्राफिक प्रहरीले निगरानी बढाएको छ।…

5 months अघि • समाचार • ४७३
NM Khabar
समाचार

बीपी र हिल्सा–सिमकोट सडकखण्ड बन्द: बाढी र सडक विस्तार कारण

5 months अघि • २५२
NM Khabar
प्रदेश

तीन मौसमी प्रणालीको असर: आज ६ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

5 months अघि • २०६
NM Khabar
मधेश

सर्लाहीमा निर्माणाधीन घरको छत खस्यो, दुई मजदुरको मृत्यु

5 months अघि • २००
NM Khabar
राजनीति

कांग्रेस फूटको संघारमा: नेता निधिद्वारा छुट्टै कार्यालयको संकेत

5 months अघि • १८१
NM Khabar
कोशी

धरानमा ४४० किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा, चालकको खोजी

5 months अघि • २३७
NM Khabar
मधेश

श्रममन्त्रीको सचिवालयका कर्मचारी अपहरण मुद्दामा पक्राउ

5 months अघि • २१४
NM Khabar
बागमती

इन्द्रसरोवरमा ईभी दुर्घटना: ब्रेक फेल हुँदा ९ भारतीयसहित ११ घाइते

5 months अघि • २४६
NM Khabar
गण्डकी

म्याग्दीको महभिरमा पहिरो: बेनी-जोमसोम सडक अवरुद्ध

5 months अघि • २२७