४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन केन्द्रबाट ४५ वर्षमा २३१५ गोही नदीमा छाडिएका छन्। यस आर्थिक वर्षमा मात्र २२५ गोही नदीमा छाडिएका छन्, जुन अहिलेसम्मकै बढी हो। नदीमा बढ्दो मानवीय…
Kamala Devi
•
जुन १५, २०२६
