मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
वर्ग

समाचार

नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।

7,980 समाचारहरू
बझाङ जिप दुर्घटना
समाचार

बझाङमा जिप दुर्घटना: ३०० मिटर तल खस्यो, हाताहातीको आशंका

बझाङको केदारस्यूँ गाउँपालिका–७, सुङ्गरेमा बोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ। प्रारम्भिक अनुमान अनुसार जिपमा १५-१६ जना यात्रु सवार थिए। घाइतेहरूको उद्धारका लागि हेलिकप्टर बोलाउने तयारी भइरहेको छ।

Nmkhabar डेस्क • जुलाई ११, २०२६
कृषि कालोबजारी
अर्थ / वाणिज्य

कृषि सामग्री कालोबजारी रोक्न मन्त्री चौधरीको निर्देशन

Nmkhabar डेस्क • जुलाई ११, २०२६
निर्माण व्यवसायी इजाजतपत्र खारेज
अर्थ / वाणिज्य

४४ निर्माण व्यवसायीको लाइसेन्स खारेज, कारण नवीकरण नहुनु

Nmkhabar डेस्क • जुलाई ११, २०२६
आश्विन राउत निधन
समाचार

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन

Nmkhabar डेस्क • जुलाई ११, २०२६
मुस्ताङमा पर्यटकको मृत्यु
गण्डकी

मुस्ताङमा लेक लागेर पाँच वर्षमा ५९ पर्यटकको मृत्यु, अधिकांश भारतीय

Nmkhabar डेस्क • जुलाई ११, २०२६
धनुषा दुर्घटना
मधेश

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्कियो, ८ जना घाइते

Nmkhabar डेस्क • जुलाई ११, २०२६
वधशाला ऐन कार्यान्वयन
अर्थ / वाणिज्य

२६ वर्षपछि वधशाला ऐन कार्यान्वयनमा: स्थानीय तहलाई तीन महिनाको अल्टिमेटम

Nmkhabar डेस्क • जुलाई ११, २०२६
बाढीको जोखिम
समाचार

३३ जिल्लामा बाढीको उच्च जोखिम: उपत्यकासहित यी क्षेत्रमा सतर्कता

Nmkhabar डेस्क • जुलाई ११, २०२६
आत्मदाहको प्रयास
समाचार

बुद्धनगरमा छोरासँगको विवादपछि पुरुषले आफैंलाई जलाए

Nmkhabar डेस्क • जुलाई ११, २०२६
खोटाङ हत्या
प्रदेश

खोटाङमा पारिश्रमिक विवादले लियो उग्र रूप, एकै घरका तीन जना पक्राउ

Nmkhabar डेस्क • जुलाई ११, २०२६