सर्लाही सिँचाइ कार्यालयका प्रमुखसहित दुईविरुद्ध ७.५ लाख घुसको मुद्दा
सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध अख्तियारले ७ लाख ५० हजार घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।…
Arjun Basnet
•
अगस्ट २६, २०२६
