मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कोशी प्रदेशको बजेट मन्त्रिपरिषद्बाट पारित, प्रदेशसभामा प्रस्तुत हुँदै

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि करिब ४० अर्ब रुपैयाँको बजेट मन्त्रिपरिषद्बाट पारित गरेको छ। बजेट आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले प्रस्तुत गर्नेछन्। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको पुष्टि गरेका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
कोशी प्रदेश बजेट
Share:
१८३

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि करिब ४० अर्ब रुपैयाँको बजेट मन्त्रिपरिषद्बाट पारित गरेको छ। यो बजेट आज अपराह्न ४ बजे प्रदेशसभामा प्रस्तुत गरिनेछ।

प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्नेछन्। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको जानकारी दिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार