NM Khabar 16 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
Sanjay Karki
Sanjay Karki
16 September 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
मन्त्रिपरिषद् बैठक
Share:

प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार