सुकुम्बासी बस्ती हटाउने सरकारी तयारी: रास्वपा कार्यालयमा सुरक्षा कडा पारिनुको रहस्य के हो?
सरकारले काठमाडौंका सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि उनीहरू आन्दोलनमा उत्रिएका छन्। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुकुम्बासीहरूले डोजर चलाउने निर्णय रोक्न माग…
