भोटेकोसी बाढीले ५ जिल्लाका ३३ हजार विस्थापित, ४ खर्बभन्दा बढीको क्षति
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवासहित पाँच जिल्लामा ७,५७० निजी भवनमा क्षति पुर्याएको छ। ८,३१७ घरपरिवारका ३२,९६३ नागरिक विस्थापित भएका छन्। बाढीबाट ४ खर्ब ८ अर्बभन्दा बढीको भौतिक तथा आर्थिक…
