NM Khabar 15 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Laxmi Bhattarai
वरिष्ठ संवाददाता

Laxmi Bhattarai

विशेषज्ञता: संसद, सरकार, मन्त्रिपरिषद्

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

१,४५० समाचारहरू

Laxmi Bhattaraiका समाचारहरू

मन्त्रिपरिषद् बैठक
राजनीति

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु, महत्त्वपूर्ण निर्णयको अपेक्षा

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक विषय र प्रशासनिक कामकाजमा छलफल भइरहेको छ।

1 month अघि राजनीति ९१
प्रतिनिधिसभा बैठक
राजनीति

प्रतिनिधिसभा र कांग्रेस बैठक आज बस्दै: खानी विधेयक र मलको माग मुख्य एजेन्डा

1 month अघि १०९
राष्ट्रिय अनुसन्धान विभाग
राजनीति

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने विधेयक पारित

1 month अघि ९५
राष्ट्रिय अनुसन्धान विभाग
राजनीति

गुप्तचर विभाग प्रधानमन्त्री मातहत राख्न कानुनमन्त्री गौतमको प्रस्ताव

1 month अघि १०८
दोहोरो सुविधा विधेयक
अर्थ / वाणिज्य

संवैधानिक निकायका पदाधिकारीको दोहोरो सुविधा अन्त्य गर्ने विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

1 month अघि १०७
मन्त्रालय दरबन्दी कटौती
राजनीति

तीन वर्षभित्र मन्त्रालयहरूमा खरिदार-सुब्बाको दरबन्दी शून्य

1 month अघि १५९
ग्यास कालोबजारी
अर्थ / वाणिज्य

ग्यास कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

1 month अघि १२२
रास्वपा आन्तरिक किचलो
राजनीति

रास्वपाभित्रको किचलो: सांसद पाण्डेको ‘नाङ्गै जल्नेछु’ भनाइले तरंग

1 month अघि ११६