रास्वपाका सांसदहरू संसद छलेर टाप कस्ने प्रवृत्ति: कारबाही प्रक्रिया अघि बढ्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा हाजिरी गरेर टाप कस्ने सांसदहरूको सूची संसद् सचिवालयबाट झिकाएर अध्ययन प्रतिवेदन तयार गरेको छ। गणपूरक संख्या नपुग्दा संसदको बैठक प्रभावित भएपछि मुख्य सचेतक कविन्द्र…