चक्रपथ विस्तारको दोस्रो चरण: नेपाल-चीनबीच ११ अर्ब रुपैयाँको अनुदान सम्झौता
नेपाल सरकार र चीनबीच चक्रपथ विस्तारको दोस्रो चरणका लागि ११ अर्ब रुपैयाँभन्दा बढीको अनुदान सम्झौता भएको छ। यस सम्झौताअनुसार, कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक र पुल निर्माण गरिनेछ।