जनकपुर अस्पतालमा चिकित्सकमाथि कुटपिट: दुई पक्राउ, अन्यको खोजी तीव्र
जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ परेका दुई जनामाथि थप अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ। घटनामा संलग्न अन्यको खोजी कार्य जारी…
Kamala Devi
•
सेप्टेम्बर २१, २०२६
