नारायणगढ–मुग्लिन सडकमा पहिरो हट्यो, यातायात सञ्चालन
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाउने काम सकिएको छ। पहिरो हटाएसँगै सडकमा दुईतर्फी यातायात पुनः सञ्चालनमा आएको छ।

नेपाल र विश्वका ताजा समाचार, दिनभरको अपडेट।