कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध चयन
नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित भएका छन्। पार्टी सभापति गगन थापाको प्रस्तावमा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार उनलाई सर्वसम्मतिमा चयन गरिएको हो। यसले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ…
Laxmi Bhattarai
•
अप्रिल २७, २०२६
