पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा कमिसनको खेल: सार्वजनिक खरिद ऐन उल्लंघनको गम्भीर आरोप
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐनको उल्लंघन गरी ठूलो कमिसनको खेल खेलेको आरोप लागेको छ। यसले गर्दा उपभोक्ताले अस्वभाविक मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ।