मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

अमेरिकाको ऋण १२ वर्षमा ६५ ट्रिलियन पुग्ने प्रक्षेपण

अमेरिकाको राष्ट्रिय ऋण कुल ग्राहस्थ उत्पादन (जीडीपी) को १२५.८ प्रतिशत पुगेको छ । आईएमएफको प्रक्षेपण अनुसार यो ऋण आगामी १२ वर्षमा ६५ ट्रिलियन अमेरिकी डलर पुग्नेछ ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
अमेरिकी राष्ट्रिय ऋण
Share:
१५०

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार अमेरिकाको राष्ट्रिय ऋण कुल ग्राहस्थ उत्पादन (जीडीपी) को १२५.८ प्रतिशत पुगेको छ ।

यो ऋण आगामी १२ वर्षमा बढेर ६५ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार