प्रभु साहले मागे कृषिमन्त्रीको राजीनामा, किसानलाई मल नदिएको आरोप
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कृषिमन्त्री गीता चौधरीको राजीनामा मागेका छन्। धान रोपाइँको मुख्य समयमा किसानलाई मल उपलब्ध गराउन सरकार असफल भएको आरोप साहले लगाएका छन्। मल ल्याउन खोज्ने…
