सम्पत्ति छानबिन आयोगले अख्तियारको काममा हस्तक्षेप गर्दैन: अर्थमन्त्री वाग्ले
राजनीतिक तथा सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न बनेको आयोगले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नगर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आयोग…
Laxmi Bhattarai
•
जुन १८, २०२६
