कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेश सभामा १६ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन्। आलोपालो सहमति कार्यान्वयन नभएको भन्दै सत्ता साझेदार दलहरूले यो कदम चालेका हुन्। यसअघि कांग्रेसका चार…
