मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

गोपाल राय यादव भ्रष्टाचार
मधेश

भ्रष्टाचार मुद्दामा निलम्बित मेयर राय यादवको पुनरावेदन सर्वोच्चद्वारा खारेज

• रौतहटका निलम्बित मेयर गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर। • सर्वोच्च अदालतले विशेष अदालतको ३ वर्ष कैद र १५ लाख जरिवानाको फैसला सदर गर्‍यो। • लालबकैया नदीको ठेक्का…

2 weeks अघि • मधेश • १०६
गोपाल राय यादव भ्रष्टाचार मुद्दा
मधेश

भ्रष्टाचार मुद्दामा निलम्बित मेयर यादवको पुनरावेदन सर्वोच्चद्वारा खारेज, तीन वर्ष कैद र १५ लाख जरिवाना सदर

2 weeks अघि • १०८
राहदानी ठेक्का विवाद
अर्थ / वाणिज्य

सर्वोच्चको फैसला: ८ अर्बको राहदानी ठेक्का विवादमा जर्मन कम्पनीलाई बाटो खुल्यो

2 weeks अघि • ९८
भवन निर्माण घुस मुद्दा
राजनीति

भवन निर्माणको अन्तिम बिल भुक्तानीमा १ लाख ३५ हजार घुस लिने तीन इन्जिनियरविरुद्ध मुद्दा

2 weeks अघि • ९७
सरकारी जग्गा अतिक्रमण सुर्खेत
कर्णाली

सुर्खेतको सरकारी जग्गामा व्यक्तिको रजाइँ: अदालतको फैसला कार्यान्वयनमा ढिलासुस्ती

2 weeks अघि • १०४
एन्फा कोषाध्यक्ष पक्राउ
खेलकुद

एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत खेल मिलेमतो आरोपमा पक्राउ

2 weeks अघि • १२२
लागुऔषध ठगी पक्राउ
राजनीति

लागुऔषधका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै ४ लाख ७९ हजार ठगी गर्ने दुई पक्राउ

2 weeks अघि • ९१
पूर्वमन्त्री घुस प्रकरण
Uncategorized

गण्डकीका पूर्वमन्त्री पाण्डे घुस प्रकरणमा मुछिए: ३० लाख मागेको अडियो सार्वजनिक

2 weeks अघि • ९४
नयाँ टेन्डर आह्वान
Uncategorized

सचिवको निर्देशन विपरीत मन्त्रालयबाटै नयाँ टेन्डर आह्वान: के हो रहस्य?

2 weeks अघि • ७९