मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

स्वास्थ्य उपकरण खरिदमा अनियमितता
Uncategorized

मधेश स्वास्थ्य उपकरण खरिदमा ७ वर्षको भ्रष्टाचार: छानबिनको आदेश

मधेश प्रदेशमा स्वास्थ्य उपकरण खरिदमा विगत ७ वर्षदेखि व्यापक भ्रष्टाचार भएको आरोपमा छानबिन हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य मन्त्रालयलाई सात दिनभित्र छानबिन समिति गठन गरी प्रतिवेदन बुझाउन…

7 days अघि • Uncategorized • ९४
विदेह नगरपालिका आर्थिक अनियमितता
मधेश

विदेह नगरपालिकामा २२ लाख हिनामिना प्रकरण: मेयर, वडाध्यक्ष र प्रधानाध्यापक मुछिए

7 days अघि • ८०
लालपुर्जा गायब उर्लाबारी
प्रदेश

उर्लाबारीका २१ घरपरिवारको लालपुर्जा गायब: तत्कालीन पदाधिकारीमाथि अनुसन्धान हुने

1 week अघि • १२९
हुण्डी कारोबार
अर्थ / वाणिज्य

हुण्डीमार्फत एक अर्बभन्दा बढी कारोबार गर्ने महिला पक्राउ

1 week अघि • १०५
स्थानीय तह वित्तीय अनुशासन
Uncategorized

रौतहटका १२ पालिकाको खाता सञ्चालन: हिसाब मिलानबिनै वित्तीय अनुशासन उल्लंघन

2 weeks अघि • ९२
योगेश भट्टराईको प्रस्ताव
राजनीति

योगेश भट्टराईको ओलीलाई प्रस्ताव: सम्मानजनक बिदा र ७ बुँदे प्रश्न

2 weeks अघि • १०४
भ्रष्टाचार मुद्दा कालिकोट
कर्णाली

कालिकोट मालपोतका तत्कालीन प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

2 weeks अघि • १०७
कालिकोट सरकारी जग्गा भ्रष्टाचार
कर्णाली

कालिकोटमा सरकारी जग्गा भ्रष्टाचार: १२ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

2 weeks अघि • ८६
भरत दाहाल पक्राउ
राजनीति

विश्लेषक दाहाल पक्राउ: सर्वोच्चले सरकारसँग माग्यो कारण

2 weeks अघि • ११७