सुस्ताका बासिन्दालाई नारायणीपारि सारियो: ८०० बढीको उद्धार
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा नारायणी नदीको बाढी पसेपछि ८०० भन्दा बढी नागरिकलाई उद्धार गरी नारायणीपारि बिपी माध्यमिक विद्यालयमा सारिएको छ। गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ७९ हजार १००…
