मिटरब्याजपीडितको पैदल मार्च स्थगित, ९ बुँदे सहमतिपछि घर फर्कन थाले पीडित
• १० दिनदेखि जारी मिटरब्याजपीडितको 'पैदल न्याय मार्च' ९ बुँदे सहमतिपछि स्थगित भएको छ। • सहमतिमा मिटरब्याज शोषण अन्त्य, नक्कली तमसुक खारेज र विशेष अदालत गठन जस्ता बुँदा समेटिएका छन्।…
