प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइ आजदेखि सुरु
संवैधानिक परिषद्ले सिफारिस गरेका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र निर्वाचन आयुक्तहरू राजीब सुब्बा तथा गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइ प्रक्रिया आज बिहान ९:३० बजे सिंहदरबारमा सुरु हुँदैछ। बैठकले प्रस्तावित उम्मेदवारको…
