संसदमा एमालेको प्रश्न: देश जलाउनेमाथि सरकार किन मौन? राप्रपाले कर्णालीको उपेक्षामा आक्रोश पोख्यो
संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले भदौ २३–२४ को घटनाका दोषीमाथि सरकारको मौनतामाथि प्रश्न उठाए। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको उपेक्षा र नीति तथा कार्यक्रमलाई पुरानैको ‘फोटोकपी’ भने।…
Laxmi Bhattarai
•
मे १२, २०२६
