NM Khabar 17 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

९६५ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
समाचार

सम्पत्ति शुद्धीकरणको आरोपबाट रामबहादुर बम्जनले सफाइ पाए: ८ करोडभन्दा बढीको बिगो मागदाबी किन नपुग्ने ठहरियो?

रामबहादुर बम्जन (लिटिल बुद्ध) ले सम्पत्ति शुद्धीकरणको कसुरमा सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले सीआईबीले गरेको ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी नपुग्ने ठहर गरेको छ। अदालतबाट सफाइ पाएपछि…

2 months अघि समाचार ७९
NM Khabar
राजनीति

भर्ना शुल्कमा अनियमितता: शिक्षा मन्त्रालयले स्थानीय सरकार र गृहसँग किन गर्दैछ संवाद?

3 months अघि ८५
NM Khabar
समाचार

विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ: कसको सेटिङमा ठूलो रकम बाहिरिन लागेको थियो?

3 months अघि ८८
NM Khabar
प्रदेश

सुदूरपश्चिम सरकारको २५% बजेट खर्च: अनियमितताको आशंकामा अनुसन्धानको माग

3 months अघि ९४
NM Khabar
राजनीति

संवैधानिक अधिकार हनन: सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइएको ५४ नागरिक अगुवाको ठहर

3 months अघि ७९
NM Khabar
राजनीति

नागरिक अगुवाको आह्वान: ‘सैन्य बल प्रयोग गरी सुकुम्वासी बस्तीमा डोजर चलाउने कार्य रोक्नुपर्छ’

3 months अघि ८६
NM Khabar
राजनीति

एमालेभित्र नेतृत्व हस्तान्तरणको माग: पार्टी संरचना र कार्यशैलीमाथि प्रश्नचिह्न

3 months अघि ८१
गगन थापा
राजनीति

सार्वजनिक पदमा बसेकाले एक रुपैयाँ तलमाथि गरे स्वीकार्य हुँदैन: गगन थापा

3 months अघि ८३
NM Khabar
अर्थ / वाणिज्य

वैदेशिक रोजगार क्षेत्रमा पारदर्शी सेवा शुल्क नतोकिएसम्म ठगीको जालो चुँडिँदैन: अध्यक्ष गुरुङ

3 months अघि ८७
NM Khabar
अर्थ / वाणिज्य

सिमरा औद्योगिक क्षेत्रको ४९० बिघा जग्गा अतिक्रमण: कसको कमजोरी, कसको स्वार्थ?

3 months अघि ८२