मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

Nmkhabar
अर्थ / वाणिज्य

म्यानपावरमाथि स्टिङ अपरेसन: ३ लाख असुल्ने एजेन्ट रंगेहात पक्राउ

मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग ३ लाख रुपैयाँ असुल्न खोज्ने म्यानपावर एजेन्ट पक्राउ परेका छन्। श्रम मन्त्री रामजी यादवको सचिवालयको पहलमा तीनकुनेमा स्टिङ अपरेसन सफल भयो। 'फ्रि भिसा फ्रि…

5 months अघि • अर्थ / वाणिज्य • १९३
Nmkhabar
मधेश

वीरगञ्ज मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध लिखत कीर्ते मुद्दा

5 months अघि • २०८
Nmkhabar
अर्थ / वाणिज्य

महालेखाको प्रश्न: प्राधिकरणका कर्मचारीको दोहोरो भूमिका र अर्बौंको अनियमितता

5 months अघि • २३०
रास्वपा अधिवेशन विवाद
राजनीति

रास्वपा सहिद लखन अधिवेशनमा फर्जी मतदानको आरोप

5 months अघि • १९६
मधेश कांग्रेस सरकार
मधेश

मधेशमा कांग्रेसभित्रै सरकार ढाल्ने खेल, गगन थापाको चेतावनी

5 months अघि • २१७
एनआईएमबी बैंक ठगी
अर्थ / वाणिज्य

एनआईएमबी बैंकका कर्मचारी १ करोड ६५ लाख ठगी मुद्दामा कारागार चलान

5 months अघि • २६३
Nmkhabar
प्रदेश

सुदूरपश्चिम सरकारको बेरुजु ६० करोड ४८ लाखले थपियो: महालेखा

5 months अघि • २२४
Nmkhabar
अर्थ / वाणिज्य

अडानी परिवार अमेरिकी ठगी मुद्दामा १ करोड ८० लाख डलर जरिवाना तिर्न तयार

5 months अघि • २२७
Nmkhabar
समाचार

शैक्षिक परामर्श केन्द्रमा छापा: ६९ सञ्चालक पक्राउ, ठगीको आरोप

5 months अघि • २३०
Nmkhabar
गण्डकी

मित्रमिलन सहकारी ठगी: २७ ऋणीविरुद्ध पक्राउ पुर्जी, रास्वपा नेता रेग्मी पनि

5 months अघि • २०९