इम्बोस्ड नम्बर प्लेटमा सरकारी लाचारी: लागत ६ अर्ब, काम ९० हजारमा सीमित
इम्बोस्ड नम्बर प्लेट जडान योजना ९ वर्षमा राज्यलाई २ अर्ब रुपैयाँभन्दा बढीको अतिरिक्त भार बनेको छ। सम्झौता डलरमा भएकाले लागत ६ अर्ब पुगेको छ, तर जडान ९० हजार सवारीमा मात्र।…

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान
अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।
इम्बोस्ड नम्बर प्लेट जडान योजना ९ वर्षमा राज्यलाई २ अर्ब रुपैयाँभन्दा बढीको अतिरिक्त भार बनेको छ। सम्झौता डलरमा भएकाले लागत ६ अर्ब पुगेको छ, तर जडान ९० हजार सवारीमा मात्र।…