मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

Nmkhabar
बागमती

काठमाडौँमा शैक्षिक कन्सल्टेन्सी ठगीमाथि प्रहरीको छापा, ६९ पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ शैक्षिक कन्सल्टेन्सीमा छापा मारेको छ। ठगी र अवैध कारोबारको आशंकामा ६९ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिनेछ।

5 months अघि • बागमती • २२३
सम्पत्ति छानबिन आयोग
राजनीति

सार्वजनिक पदका ३० हजारलाई सम्पत्ति विवरण बुझाउन ३० दिने अल्टिमेटम

5 months अघि • २०७
Nmkhabar
अर्थ / वाणिज्य

विद्युत् प्राधिकरणले सरकारको स्वीकृति बेगर ५६ अर्ब लगानी गर्‍यो: महालेखा प्रतिवेदन

5 months अघि • १९७
Nmkhabar
अर्थ / वाणिज्य

सरकारी निकायको बेरुजु ८८ अर्ब ९ करोड ११ लाख: महालेखाको प्रतिवेदन

5 months अघि • २१९
Nmkhabar
अर्थतन्त्र

राष्ट्रपति पौडेलको बेरुजु नियन्त्रणमा निर्देशन: वित्तीय अनुशासन कायम गर्न आह्वान

5 months अघि • २२५
Nmkhabar
अर्थ / वाणिज्य

एनसेलको बैंकलाई पत्र: स्मार्ट टेलिकमको सम्पत्ति वा ४.६० अर्ब फिर्ता देऊ

5 months अघि • २४६
Nmkhabar
राजनीति

भ्रष्टाचारको डेढ रोपनी जग्गा १४ वर्षपछि सरकारको नाममा: खुमबहादुर खड्का प्रकरणमा जवाफदेही को?

5 months अघि • १९८
Nmkhabar
अर्थ / वाणिज्य

ओरिएन्टल सहकारीका २८४ ऋणीको विवरण सार्वजनिक, तत्काल ऋण नतिरे असुलीको प्रक्रियामा लगिने

6 months अघि • २३१