मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
कोशी

कोशीको मुख्य प्रशासनिक केन्द्र ७ महिनादेखि ‘घुम्टो’भित्र, ८२ लाखमा मुख्यमन्त्रीलाई नयाँ कार्यकक्ष

कोशी प्रदेशको मुख्य प्रशासनिक केन्द्र जेनजी आन्दोलनले क्षतिग्रस्त भएको सात महिना बित्दा पनि मर्मत हुन सकेको छैन। मनमोहन प्राविधिक विश्वविद्यालयको प्रतिवेदनले भवन रेट्रोफिटिङ गर्न ४ करोडभन्दा बढी लाग्ने देखाएको छ।…

5 months अघि • कोशी • २१२
विद्या भण्डारी सदस्यता, एमाले ओली
राजनीति

एमालेको निर्णय उल्टियो: ओलीकै प्रस्तावमा विद्या भण्डारीको सदस्यता नवीकरण

5 months अघि • २०६
पोखरा स्वास्थ्य उपकरण
गण्डकी

पोखरा स्वास्थ्य प्रतिष्ठानमा १८ करोडका स्वास्थ्य उपकरण प्रयोगविहीन

5 months अघि • २१२
NM Khabar
अर्थ / वाणिज्य

कान्छाराम कन्स्ट्रक्सनबाट १० करोड असुल गर्न कर्णाली सरकारको ताकेता

5 months अघि • २१४
NM Khabar
अर्थ / वाणिज्य

घरजग्गा कारोबारमा ६७ करोड कर छली, महालेखाको छानबिन निर्देशन

5 months अघि • २१९
NM Khabar
अर्थ / वाणिज्य

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन: महालेखाको प्रतिवेदन

5 months अघि • १९९
NM Khabar
प्रविधि

स्थानीय तहले ७७ लाखको सफ्टवेयर किनेर प्रयोग गरेनन्: महालेखा

5 months अघि • १९४
NM Khabar
प्रविधि

फेसबुकबाट मानव तस्करी: नेपाली दम्पतीलाई भारतमा बन्धक बनाई ठगी

5 months अघि • २२३
फ्रि भिसा ठगी, म्यानपावर एजेन्ट पक्राउ
मधेश

म्यानपावर एजेन्टको ३ लाख ठगी: मन्त्रीको सचिवालयले रंगेहात समात्यो

5 months अघि • १९५
NM Khabar
अर्थ / वाणिज्य

म्यानपावरमाथि स्टिङ अपरेसन: ३ लाख असुल्ने एजेन्ट रंगेहात पक्राउ

5 months अघि • १९३