मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

अख्तियार प्रमुख धम्की मुद्दा
राजनीति

अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की: क्यानका तत्कालीन महानिर्देशक अधिकारीसहित ३ जनाविरुद्ध मुद्दा दायर

अख्तियार प्रमुख प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ। उनीहरूमाथि आपराधिक षडयन्त्र, आपराधिक लाभ, हुन्डी कारोबार, विद्युतीय र सङ्गठित…

6 months अघि • राजनीति • २३९
Nmkhabar
अर्थ / वाणिज्य

डिडिसीका कर्मचारीले सित्तैमा उपभोग गर्दै आएको ७८ लाखको दूध र घिउ सुविधा रोकियो

6 months अघि • २९१
Nmkhabar
राजनीति

सशस्त्र प्रहरी निरीक्षक अधिकारीविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर

6 months अघि • २२५
सरकारी साक्षी भ्रष्टाचार मुद्दा
राजनीति

सरकारी साक्षीमाथि भ्रष्टाचार मुद्दा: ५० लाखको चेक सटहीमा सहयोगको आरोप

6 months अघि • २१२
राज्यद्वारा नम्बरी जग्गा हडप
राजनीति

राज्यकै मिलेमतोमा १४ कठ्ठा जग्गा हडपियो: ४२ वर्षदेखि न्याय किन अनिश्चित?

6 months अघि • २४२
Nmkhabar
कर्णाली

दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रीताकुमारी शाही ५ लाखको चेक बाउन्स प्रकरणमा पक्राउ

6 months अघि • २२०
Nmkhabar
मधेश

२१ वर्षदेखि अलपत्र सरकारी ‘गर्ल्स होस्टेल’: आमाको पालामा शिलान्यास, छोरीको पालासम्म ताला

6 months अघि • २२०
Nmkhabar
अर्थ / वाणिज्य

ई–बिडिङ प्रकरण: पाण्डेको कालिका कन्स्ट्रक्सनले सिस्टम ह्याक गरी ७ करोड कममा बोलकबोल

6 months अघि • २१५
ठेक्का प्रणाली ह्याक
प्रविधि

पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध ठेक्का प्रणाली ह्याक मुद्दा

6 months अघि • २८५
रास्वपा सांसद ऐलानी जग्गा
राजनीति

रास्वपा सांसद धिमालको घर ऐलानीमा: डोजरको प्रश्न

6 months अघि • २०४