मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४६ समाचारहरू

Arjun Basnetका समाचारहरू

भुटानी शरणार्थी प्रकरण
राजनीति

भुटानी शरणार्थी प्रकरण: ३० जनाविरुद्ध कसुर ठहर, सजाय बाँकी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले ३० जनाविरुद्ध कसुर ठहर गरेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत प्रतिवादी छन्। अदालतले कसुर ठहर गरे पनि…

4 months अघि • राजनीति • २२०
Nmkhabar
राजनीति

गृहमन्त्रीको एक्सन: तस्करीको गुनासोपछि सुरक्षा अधिकारीहरु बन्द कोठामा केरकार

4 months अघि • २२०
जयवीर देउवा सम्पत्ति शुद्धीकरण
अर्थ / वाणिज्य

सम्पत्ति शुद्धीकरण विभागको जयवीर देउवालाई ७ दिने पुर्जी

4 months अघि • २४०
Nmkhabar
प्रविधि

टेरामक्स खरिद प्रकरण: तत्कालीन प्राधिकरण अध्यक्ष झासहित ३ दोषी ठहर

4 months अघि • ३३६
Nmkhabar
कोशी

थुनामुक्त आदेशलगत्तै अभिषेक गिरी पुनः पक्राउ, काठमाडौं पठाइयो

4 months अघि • २०१
टेरामक्स भ्रष्टाचार मुद्दा
अर्थ / वाणिज्य

टेरामक्स भ्रष्टाचार मुद्दा: पूर्वमन्त्री बस्नेतले सफाइ पाए, झासहित ३ दोषी

4 months अघि • १८१
Nmkhabar
राजनीति

अख्तियारबाट प्रहरी अधिकृतको हठात् सरुवा: प्रधानमन्त्री सचिवालय र आयोगबीच द्वन्द्वको संकेत

4 months अघि • २०६
Nmkhabar
अर्थ / वाणिज्य

गोल्ड क्वाइनमा प्रधानमन्त्री-मन्त्रीको नाम जोडेर ठगी: सांसदको तत्काल कारबाहीको माग

4 months अघि • १८१
बीपी प्रतिष्ठान सम्पत्ति छानबिन
कोशी

बीपी कोइराला प्रतिष्ठानका पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने

4 months अघि • २३९