मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

NM Khabar
राजनीति

राहदानी ठेक्कामा अख्तियारको दोहोरो मापदण्ड: पहिले स्वीकृति, अहिले मुद्दा

राहदानी विभागले ठेक्का प्रक्रियाअघि अख्तियारसँग छलफल गरी 'ग्रीन सिग्नल' पाएको थियो। अख्तियारले नै पछि सोही ठेक्कामाथि प्रश्न उठाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठेक्कालाई दुई प्याकेजमा टुक्र्याउन राजनीतिक तहबाट हस्तक्षेप…

3 months अघि • राजनीति • १७२
NM Khabar
अर्थतन्त्र

कोशीमा ५ अर्बका ९१ योजना विनास्रोत बजेटमा, आर्थिक अनुशासनमा प्रश्न

3 months अघि • १७८
मुख्यमन्त्री कार्यालय परामर्श
प्रदेश

कोशी मुख्यमन्त्री कार्यालयमा २.४४ करोडको परामर्श खर्च: लेखा समितिको जवाफदेही प्रश्न

3 months अघि • १७६
गृहमन्त्री सुधन गुरुङ
राजनीति

फौजदारी धरपकडमा आक्रामक: नियमसंगत कि नियतवश?

3 months अघि • १९४
आरजु राणा देउवा पासपोर्ट
अर्थ / वाणिज्य

पासपोर्ट ठेक्का प्रकरण: आरजु राणा देउवा अख्तियारको अनुसन्धानमा

4 months अघि • २११
भुटानी शरणार्थी प्रकरण
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतमा एक सातादेखि सुनुवाइ

4 months अघि • २३१
खेलकुद बजेट हिनामिना खोटाङ
कोशी

खोटाङमा खेलकुद बजेट हिनामिना: अध्यक्ष र कार्यालय प्रमुखमाथि छानबिनको माग

4 months अघि • २८८
आरजु राणादेउवा अख्तियार
राजनीति

राहदानी प्रकरण: अख्तियारले आरजुलाई बयानका लागि बोलायो, पत्र टाँसियो

4 months अघि • १९५
आरजु राणा देउवा अख्तियार
अर्थ / वाणिज्य

ई-पासपोर्ट अनियमितता: आरजु राणा देउवा अख्तियारमा बयान दिन अनुपस्थित

4 months अघि • १८५
आरजु राणा अख्तियार बयान
अर्थ / वाणिज्य

राहदानी खरिद प्रकरण: अख्तियारले आरजु राणा देउवालाई बयानका लागि बोलायो

4 months अघि • २६७