मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४५ समाचारहरू

Arjun Basnetका समाचारहरू

नक्कली भिसा प्रकरण
Uncategorized

नक्कली भिसा प्रकरण: अध्यागमनका कम्प्युटर अपरेटर पक्राउ, राजस्व हिनामिनाको आरोप

अध्यागमन विभागका कम्प्युटर अपरेटर राजीव महतो सरकारी प्रणालीको दुरुपयोग गरी नक्कली भिसा जारी र राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्। उनले लक्जेम्वर्ग र अमेरिकी नागरिकको भिसा प्रक्रियामा १२०० अमेरिकी…

1 month अघि • Uncategorized • १५९
विद्युत प्राधिकरण घुस
अर्थ / वाणिज्य

विद्युत प्राधिकरणका इन्जिनियर ५० हजार घुससहित पक्राउ

1 month अघि • ११३
किसान अनुदान भ्रष्टाचार
अर्थ / वाणिज्य

सिराहामा ८ लाखको किसान अनुदान हिनामिना: हाकिमविरुद्ध भ्रष्टाचार मुद्दा

1 month अघि • ११५
मालपोत भ्रष्टाचार मुद्दा
राजनीति

मालपोत अधिकृतसहित ५ विरुद्ध ४.५ करोडको भ्रष्टाचार मुद्दा

1 month अघि • १२२
वडाध्यक्ष यादव फरार
मधेश

मिर्चैयाका वडाध्यक्ष यादव किसानको लाखौँ ठगी गरी दुई वर्षदेखि बेपत्ता

1 month अघि • १२८
गृहमन्त्रीको धरपकड
राजनीति

फौजदारी धरपकडमा आक्रामक: नियमसंगत कि नियतवश?

1 month अघि • १४४
इन्जिनियर घुस काण्ड
बागमती

कागेश्वरीकी इन्जिनियर घुससहित रंगेहात पक्राउ, अख्तियारद्वारा अनुसन्धान सुरु

1 month अघि • १४३
पर्यटन योजनामा अनियमितता
अर्थ / वाणिज्य

रौतहटमा पर्यटन योजनामा ६.८ लाखको हिनामिना: पाँच जनाविरुद्ध मुद्दा

1 month अघि • १२९
होली वाइन काण्ड
राजनीति

होली वाइन काण्डकी नाइके दक्षिण कोरियामा जेल चलान, ओलीको रकमको हिसाब सार्वजनिक कहिले?

1 month अघि • १२९